भारतीय सेनामा नेपाली महिलाहरुको भर्ती गर्ने कुरा आपत्ति जनक : भीम रावल

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ०८


नेकपा एमालेका नेता भीम रावलले भारतीय सेनामा नेपाली महिला हरुको भर्ती गर्ने कुरामा आपत्ति जनाएका छन् । सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन हुन्न भन्दै रावलले भारत सँग त्यस्तो सम्झौता नभएको नभएको जनाएका हुन ।

रावल भन्छन् ‘सार्वभौम देशले आफ्ना नागरिकलाई विदेशी सेनामा भर्ती गर्दैन।सम्झौतालाई मिचेर नेपाली महिलालाई विदेशी भाडाका सैनिक बनाउन हुन्न भन्दा महिलालाई दासु बनाउने भनी प्रश्न गर्नेहरूले नेपाली महिलालाई विदेशी सेनाको दासु मात्र होइन नेपाललाई नै बाह्य शक्तिको दासु बनाउने चाल किन नबुझेको हो ?’

भारतीय सेनामा पहिलोपटक नेपाली महिलाका लागि भर्ना खुल्यो!

 


प्रतिक्रिया दिनुहोस्