सानदार प्रदर्शन गर्दै हार्‍यो हङेरी !

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ०९


आजको खेलमा पोर्चुगल सँग हार्दा पनि हङेरीले सानदार प्रदर्शन गरेको थियो । ८४ मिनेट सम्म पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको हङेरी बिरद्ध त्यस पछि पोर्चुगलले लगातार ३ गोल गरेको थियो ।

हङेरी विरुद्ध पोर्चुगल ३-० ले विजयी भएको छ । आजको  खेलमा  रोनाल्डोले दुई गोल गर्दै युरोकप फुटबलमा १० गोल गर्ने पहिलो खेलाडीको  रेकर्ड राखेका छन् ।

यो सँगै युरोकप फुटबलमा ११ गोल गर्ने  खेलाडी पनि उनिनै बनेका छन्  । यो सँगै उनले १०६ अन्तर्राष्ट्र  गोल हानेका छन् । अब चार गोल गरेमा १०९ को अन्तर्राष्ट्र गोलको अर्को रेकर्ड पनि उनको नाममा हुनेछ ।

आजको खेलमा हङेरी विरुद्ध पोर्चुगलले ३ गोल गरेको छ भने दुई गोल रोनाल्डोले हानेका छन् । हङेरी गोल गर्न सकेन ।


प्रतिक्रिया दिनुहोस्