रोनाल्डोले राखे रेकर्ड !

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ४५


हङेरी विरुद्ध पोर्चुगलको खेलमा  रोनाल्डोले दुई गोल गर्दै युरोकप फुटबलमा १० गोल गर्ने पहिलो खेलाडीको  रेकर्ड राखेका छन् ।

यो सँगै युरोकप फुटबलमा ११ गोल गर्ने  खेलाडी पनि उनिनै बनेका छन्  । यो सँगै उनले १०६ अन्तरास्ट्रीय  गोल हानेका छन् । अब चार गोल गरेमा १०९ को अन्तरास्ट्रीय गोलको अर्को रेकर्ड पनि उनको नाममा हुनेछ ।

आजको खेलमा हङेरी विरुद्ध पोर्चुगलले ३ गोल गरेको छ भने दुई गोल रोनाल्डोले हानेका छन् । हङेरी गोल गर्न सकेन ।


प्रतिक्रिया दिनुहोस्