मेलम्चीमा आएको बाढीले शसस्त्र प्रहरीको ब्यारेक बगायो

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : ३२


काठमाडौं । सिन्धुपाल्चोकमा भारी बर्षासँगै आएको बाढीले शसस्त्र प्रहरीको ब्यारेक बगाएको छ।

साँझपरेपछि आएको बाढीपछि हेलम्बु बजार बगरमा परिणत भएको छ।

त्यहाँ रहेको शसस्त्र प्रहरीको ब्यारेक बगाएको र केहि स्थानीय बेपत्ता भएको बताइएको

सिन्धुपाल्चोकका सिडिओ अरुण पोखरेलका अनुसार मेलम्ची नदीमा आएको बाढीले त्यहाँको जनधनको क्षति गरेको छ।

उनका अनुसार हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बाढीले बगाएको छ। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्