२७४७ संक्रमित थपिँदा ४१८७ निको भए, ४१ जनाको मृत्यु

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : २९


नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। यस्तै सोही अवधिमा ४ हजार १८७ जना संक्रमित निको भएका छन्।

नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्