सेतीवेणी बजार डुबानमा ,हेर्नुहोस् तस्बिर 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १ : १०


कालीगण्डकी नदी र सेती खोलाको बहाव बढेपछि डुबानमा परेको पर्वत, स्याङ्जा र गुल्मीको सङ्गम स्थलमा अवस्थित सेतीवेणी बजार । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस


प्रतिक्रिया दिनुहोस्