देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ६ : ५०


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचबीच भेटवार्ता भएको छ।

नेपाल निवास कोटेश्वरमा नेपाली कांग्रेसका सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डबीच छलफल भएको हो।

साढे ५ बजेदेखि उनीहरु छलफलमा रहेको स्रोतले बताएको छ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्