मनिषा कोराइलाद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ३ : ३७


काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन।

सामाजिक सञ्जाल मार्फत उनले अग्रपंक्तिमा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको गरेकी छन्।

आइतबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई अभिनेत्री कोइरालाले सहयोग हस्तान्तरण गरेकी हुन्।

उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्