घरमा खाना पकाएर असाहायलाई बाड्दै

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : ५८


कोरोनाको कारण सरकारले निषेधाज्ञा जारी गरेपछि सडकमा रहेका असाहाय तथा दैनिक ज्यालादारी गर्नेहरुलाई आफ्नै घरमा खाना पकाएर बाड्दै समता स्कूलका प्राध्यापक अजय अधिकारी सुशील र उहाकी धर्मपत्नी लक्ष्मी अधिकारी । तस्वीर : प्रदीपराज वन्त, रासस


प्रतिक्रिया दिनुहोस्