सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहमाथि संघातिक आक्रमण

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : ३३


सुर्खेतमा  ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति ११ बजेतिर शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले बताएको छ ।

शाही भन्छन् मध्यरात सुर्खेतमा हामी माथि ज्यान मार्ने हमला भो ,राजेश महत ,कृष्ण पाण्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि.सि ,खगेन्द्र बजगाईँ को ज्यान बाल बाल बच्यो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्