नेपालमा प्रतिबन्धित गाँजाको अमेरिकामा क्रेज ! सरकार भन्छ खोप लगाउ अनि गाँजा खाऊ

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


अमेरिकामा कोरोना विरुद्धको खोप लगाउन जनतालाई प्रेरित गर्न अनेक खालका प्रचार र प्रयोग गरिँदै छ । राष्ट्रपति बाइडेनले समेत खोप लगाउन आउनेलाई सित्तैमा एउटा बियर खुवाउने घोषणा गरेका थिए ।

यस्तै अहिले गाँजाको चर्चा अमेरिकामा चुलिएको छ । द न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अमेरिकाको वासिङ्टन राज्यमा खोप लगाउन प्रेरित गर्न मानिसलाई खोप लगाइ सकेपछि गाँजा भरिएको एक खिल्ली चुरोट दिइने छ ।


प्रतिक्रिया दिनुहोस्