बाबा रामदेवले कोरोनाको खोप लगाउने , भन्छन ‘चिकित्सक धर्तीका देवदूत’ !

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ११ : ०२


कोरोनाको औषधी आफूसँग भएको बताउने बाबा रामदेवले कोरोनाको खोप लगाउने भएका छन् । कोरोना भाइरस र मेडिकल साइन्स विरुद्ध निकै नै आक्रामक र विवादास्पद टिप्पणी गर्ने गरेका रामदेवले चिकित्सकलाई देवदूतको उपमा समेत दिएका छन् ।

उनी भन्छन् यो धर्तीमा चिकित्सक देवदूतका रूपमा रहेका छन् । रामदेवको यो कदमलाई चिकित्सा विज्ञान सँगको उनको विवादमा एक कदम पछाडि हटाइको रूपमा लिइएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्