सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मान्त्रै मन्त्रीपरिषद् विस्तार गरेका थिए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ सवा ६ बजे बैठक सुरु भएको हो।

बैठकमा नवनियुक्त तथा पुराना गरी सबै मन्त्रीहरु सहभागी छन्।

नवनियुक्त मन्त्रीहरुले आजै सपथसमेत लिइसकेका छन्।

 


प्रतिक्रिया दिनुहोस्