३,७४९ संक्रमित थपिँदा ५,२९३ निको भए, ५९ जनाको मृत्यु

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,७४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, ५९ जना संक्रमितको निधन भएको छ भने आज ५,२९३ जना संक्रमित निको भएका छन्।


प्रतिक्रिया दिनुहोस्