महन्त-राजेन्द्रको लिस्टमा नपरेका राज किशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय !

प्रकाशित मिति : असार २, २०७८ बुधबार


महन्त ठाकुर र राजेन्द्र महतोको लिस्टमा नपरेर मन्त्री बन्न नपाएका जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राज किशोर यादवलाई समेत मन्त्रीमण्डल बिस्तारमा प्रधानमन्त्री ओलीले समेट्ने भएका छन् ।

यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाएर उनको पक्षलाई समेट्ने प्रयास गरिएको छ ।

मन्त्रीमण्डल नपरे पछि उनको नेतृत्वमा ५ जना संसदले उपेन्द्रलाई सघाउने चर्चा चलेको थियो । यादव पूर्व सञ्चार मन्त्री समेत हुन ।


प्रतिक्रिया दिनुहोस्