प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ साढे ७ बजे शीतलनिवास पुगेका हुन्। भेटको बिषयबारे खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस्