प्रधानमन्त्री ओली सहित शीर्ष नेताहरुलाई सभामुखले छलफलका लागि बोलाए

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । विघटित संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य दलका शीर्ष नेतालाई बैठकका लागि आव्हान गरेका छन्।

छलफलका लागि आग्रह गर्दै बुधबा सभामुख सापकोटाले आग्रह गरेका हुन।

उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्