को बन्दै छ गृहमन्त्री ?

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


मन्त्रिमण्डल गठन गर्दा गृह सहितका केही मन्त्रालय आफू सङै राखेका प्रधानमन्त्री ओलीले गृह मन्त्रालयमा चुनावमा सहयोग पुग्ने हिसाबले आफ्नो विश्वास पात्रलाई ल्याउन खोजेको चर्चा चलेको छ ।

ती पात्र अरू कोही नभएर महन्त ठाकुर र राजेन्द्र महतोलाई ओलीको कित्तामा पुर्‍याउन र अडाउन भूमिका खेल्ने महेश बस्नेत नै हुन ।

बस्नेतलाई ल्याउँदा राजेन्द्र महतो सहितको सत्ता गठबन्धन अझै बलियो हुने विश्वास गरिएको छ । अदालतको निर्णय पछि तुरुन्तै उनलाई शपथ खुवाइने श्रोतले दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्