काठमाडौँको बौद्धमा बोरामा पोको पारेर फालिएको अवस्थामा शव फेला !

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौँ । काठमाडौँको बौद्धमा बोरामा शव भेटिएको छ । पोको पारेर फालिएको अवस्थामा शव फेला परेको हो ।

मङ्गलवार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले तालिम प्राप्त कुकुर लिएर   प्रहरी घटना स्थलमा पुगेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्