ग्वानझाउ बाट नेपाल पठाउन लागिएको स्वास्थ्य सामग्री (तस्वीरहरु )

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


बेइिजङस्थित नेपाली राजदूताबास र एनआरएनए चीनको समन्वयमा क्वाङ्चौ ग्वानझाउ बाट नेपाल पठाउन लागिएको झण्डै २२ करोडको स्वास्थ्य सामग्री लोड हुँदै नेपाल वायुसेवा निगमको जहाज वाइडबडी जहाज । जहाज ढुवानीको खर्च नेपाल सरकारले बेहोरेको हो । तस्वीर स् सौजन्य नेपाली राजदूतावास, बेइजिङ, रासस

 


प्रतिक्रिया दिनुहोस्