मानिस सँग कुरा गर्ने कुकुर , मालिकको कुरा सुनेर तुरुन्तै दिन्छ जवाफ ! (भिडियो सहित)

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ९ : १८


अमेरिकाको एउटा कुकुर र त्यसका मालिक यति बेला भाइरल भई रहेका छन । उनीहरूको भिडियोमा मालिकको कुरा सुनेर कुकुरले जवाफ दिइरहेको देख्न सकिन्छ ।
अमेरिकाको मिसिगन सहरमा भएको यो कुकुरको नाम डिजल हो भने यसका मालिक एली पिरो हुन ।

एली आफ्नो कुकुर सँग यती घुलमिल भई सकेकी छिन की उनी कुकुरको भुकाइलाई धेरै हदसम्म शब्दमा अनुवाद गर्न सक्छिन् ।

एली र डिजेलको एउटा भिडियो ६० लाख भन्दा बढी मानिसले हेरी सकेका छन जसमा अलग अलग मुडमा कुकुरले जवाफ दिएको देख्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्