विदेशबाट नेपाल आउँदा के-के मापदण्ड पालना गर्नुपर्छ? (सूचीसहित)

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । सरकारले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ।

हाल केहि देशमा अन्तराष्ट्रिय उडानका लागि अनुमति दिइएको छ। सो देशबाट आउँदा नेपाली हरुले विभिन्न मापदण्डको पालना गर्नुपर्नेछ।

यस्ता छन् मापदण्ड


प्रतिक्रिया दिनुहोस्