कोभिड विरुद्ध खोप लगाउनेलाई सित्तैमा बियर खुवाउने अमेरिकी राष्ट्रपतिको घोषणा !

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


खोप लगाउनलाई प्रेरित गर्न अमेरिकाले नयाँ नयाँ तरिका अपनाइ रहेको छ। यस बिच अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई सित्तैमा बियर खुवाउने घोषणा गरेका छन्।

अमेरिकामा हाल सम्म ४१.४ प्रतिशत जनसंख्याले खोप लगाइसकेको छ। यो भन्दा अगाडी खोप लगाउँदा एक महिलाले ७ करोड डलरको चिट्टा जितेकी थिइन।


प्रतिक्रिया दिनुहोस्