वर्कसप बिहान ९ बजेसम्म खोल्न पाइने

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म सवारी साधन मर्मत गर्ने पसलहरु बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो।

त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खोल्न पाइने छ।

ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।

 

 


प्रतिक्रिया दिनुहोस्