उपत्यकामा १० दिन थपिएको निषेधाज्ञा केहि खुकुलो (सूचनासहित)

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ। जेठ ३१ गतेसम्मका लागि उपत्यकामा निषेधाज्ञा थपिएको हो।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ।

यससपटक बिहान साँझ किराना पसल खोल्न दिने, निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी छ।

यस्तै, सवारी साधन मर्मतका लागि वर्कसपहरु पनि खुल्न पाउने भएका छन् ।

के छ सिडिओहरुको आदेशमा? तल हेर्नुहोस्

 

 

 


प्रतिक्रिया दिनुहोस्