राष्ट्रपतिले खोपबारे गरेको पत्राचारप्रति नेतृ झाँक्रीको प्रश्न : समानान्तर सत्ताको अभ्यास त होईन?

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप सहयोगका लागि भन्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुलाई पत्राचार गरेकी छन्।

कार्यकारी भूमिकामा नरहेकी राष्ट्रपति भण्डारी सहयोग माग सक्रिय देखिएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

यसैबीच, नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले संविधानको संरक्षकले अर्को देशको कार्यकारीलाई पत्राचार गर्न नमिल्ने बताएकी छन्।


प्रतिक्रिया दिनुहोस्