चिनियाँ कोरोना खोप जेठ २५ बाट ६० देखि ६४ बर्षकालाई लगाउने निर्णय

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । चीन सरकारले नेपाललाई दिएको कोरोना खोप ६० देखि ६४ बर्षको लाई दिने निर्णय भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना मार्फत चिनियाँ खोप भेरोसेल जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहलाई दिने निर्णय भएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्