रविन्द्र मिश्र भन्छन्, ‘उज्वल थापाको स्वास्थ्यलाभका लागि प्रार्थना जारी राखौँ’

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्यमा सुधार आउन सकेको छैन।

कोरोना संक्रमण भइ हाल भेन्टिलेटरमा उपचाररत थापाको स्वास्थ्यलाभका लागि प्रार्थना जारी राख्न विवेकशिल साझाका अध्यक्ष रविन्द्र मिश्रले आग्रह गरेका छन्।

थापाको कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य अवस्था जटिल रहेको नेतृ रन्जु दर्शनाले बताएकी छन।


प्रतिक्रिया दिनुहोस्