रमेश खरेलले कोरोनालाई जिते

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेल कोरोना संक्रमणमुक्त भएका छन।

कोरोना संक्रमण भएपछि उनी गत वैशाख ३१ गते नेपाल प्रहरीको प्रहरी अस्पतालमा भर्ना भएका थिए। उनी आज कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

उनलाई उपचार सघन कक्षमा राखेर गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्