पातलो प्लाष्टिक झोला प्रयोग गर्न साउन १ बाट रोक

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सरकारले बजेट भाषण मार्फत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाउने जनाएको थियो।

सरकारी घोषणा अनुसार वन तथा वातावरण विभागले विज्ञप्ति जारी गर्दै सो कुरा साउन १ बाट कार्यान्वनयमा आउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्