विभिन्न देशका प्रमुखलाई राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधान विपरित : भीम रावल

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना भाइरस विरुद्धको खोप सहयोग माग्न सक्रिय छिन्।

अमेरिकी राष्ट्रपति देखी धेरै देशका राष्ट्प्रमुखलाई राष्ट्रपति भण्डारीले पत्र पठाएकी थिइन्।

राष्ट्रपति भण्डारीले सहयोग मागिरहेको प्रति नेकपा एमालेका नेता भीम रावलले असन्तुष्टि जनाएका छन्।

उनले यसरी राष्ट्रपतिले खोप माग्दै हिड्नु संविधान विपरित हुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्