खोपका लागि सहयोग गरिदिन आग्रह गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीको पत्र

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप खरिदमा सहजिकरण गरिदिन आग्रह गर्दै बेलायतकी महामारी एलिजाबेथ द्धितियालाई पत्र पठाएकी छन्।

यसअघि आजै राष्ट्रपति भण्डारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाएकी थिइन्।

लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्रलाई आइतबार बेलायती बिदेश मन्त्रालयमा बुझाइएको छ।


प्रतिक्रिया दिनुहोस्