सेयर बजारमा नयाँ रेकर्ड, एकैदिन १७ अर्बमाथिको कारोबार

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । नेपाली सेयर बजारले आज नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२.५४ अंकले बढेर २८२७.९३को बिन्दुमा बजार बन्द भएको छ।

यसदिन नेप्सेमा १७ अर्ब २ करोडको सेयर किनबेच भएको छ। नेप्सेको इतिहासमा यो नै सर्वाधिक हो।

नेप्सेमा आज विकास बैंक र फाइनान्स कम्पनीहरुले बढी कमाएका छन्। यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु


प्रतिक्रिया दिनुहोस्