स्वास्थ्य स्वयंसेविकाको भत्ता ६ हजारबाट १२ हजार पुर्याइयो

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयम्सेविकाको यातायात भत्ता १२ हजार पुर्याएको छ।

आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सो जानकारी दिएका हुन।

आगामी वर्षको बजेट मार्फत् सरकारले सतप्रतिशत भत्ता बढाएर १२ हजार पुर्‍याएको हो। यसअघि वर्षमा ६ हजार भत्ता पाउँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस्