बजेट भाषण सुरु हुँदै, ब्रिफकेस लिएर अर्थमन्त्री सिंहदबारमा

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन्।

ब्रिफकेस बोकेर अर्थमन्त्री पौडेल सिंहदरबार पुगेका हुन। प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।


प्रतिक्रिया दिनुहोस्