ए सरकार ! तिमीलाई रातिमा निद्रा लाग्छ ? प्रियंका कार्की

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


नायिका प्रियंका कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारलाई प्रश्नै प्रश्न तेर्साएकी छिन । उनले अहिलेको स्थितिमा ४० अरब खर्च गरेर चुनाव नगर्न र महामारी सँग जुध्न त्यो पैसा खर्च गर्न सुझाव समेत दिएकी छिन् । यस्तो छ उनको सामाजिक सञ्जालमा व्यक्त बिचार

हाम्रो नेपाल सरकार प्रति बिनर्म अनूरोध !
आखा खोलेर एक़ पटक निहालेर देशको स्तिथि हेरनूस ! आहिलेको समयमा देश र जनतालाईं चूनाव चाहिदैन१ यो आहिले प्राथमिकतामा पर्देंन। यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने ?
देश हाक़ने शक्ति, देशलाईं प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र ज़िम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?

हज़ारौको दरले दैनिक कोरोना संक्रमितहरू बडिरहेका छन, अस्पतालमा ठाउ छैन, वेंटिलेटर छैन, अक्सिजन छैन, जनताले VACCINE लाउन पाएको छैन, निशादेज्ञा चलिरहदा जनताले दुइ छाक खान पाएका छैनन, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन जून काम खासमा यो सरकारको हो?
यो सब देखदा देखदै पनि आहिलेको नाज़ुक घड़ीमा ४० अरब चूनावमा खर्च ग़र्नेरु देश र जनतालाई साचै यही चाहिएको हो त यो समयमा?

बुझ पचाएर बस्ने ?
अझै पनि आफूले आफुसंग नज़र मिलाउन सकछौ ए सरकाररु राति निंद्रा रामरो लागछ ?
तिम्रो देश जलिरहेको छ। जनताहरू मरीरहेका छन। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।
अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझनुस ?

४० अर्ब OXYGEN CYLINDERS, ICU WARDS, VENTILATORS, HEALTHCARE SYSTEM, FREE VACCINES FOR ALL
यो प्राथमिकतामा परे जनता खुशी पनि हुँथे, राहत पनि मिल्थ्तो।
जनता रहे त देश रहनछ नि होइन र ?
चुनाव त बिस्तारी समय परिस्थिति ठीक भाएपछि गरौला नि?
चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाऊने लायक काम गरेर त देखाऊनुस पहिले।
बिनर्म अनुरोध।
( प्रियंका कार्की)


प्रतिक्रिया दिनुहोस्