कोरोना संक्रमित भई घरमै रहेकालाई डाक्टरको नि:शुल्क परामर्श, यसरी लिनुहोस् सेवा

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सांसद एवं पूर्व डिआईजी नवराज सिलवालले कोरोना संंक्रमित भई घरमै उपचार गरिरहेका बिरामीका लागि नि:शुल्क परामर्शको सेवा सुरु गरिएको बताएका छन्।

अनलाइन माध्यमबाट चिकित्सकहरुले बिरामीहरुलाई परामर्श दिने छन्। सांसद सिलवालले नि:शुल्क सेवा प्रदान गर्ने उदेश्यले www.crt101.com  प्लेटफ़ार्म निर्माण गरी सेवा सुरू गरेका बताएका छन्।

यसवाट लाभान्वित हुन ललितपुर र अन्यत्रका सम्बन्धित सबैलाई उनको अनुरोध छ।


प्रतिक्रिया दिनुहोस्