एमालेबाट निकालिए पछि झाँक्री भन्छिन् बालै फरर ….

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौँ । नेकपा (एमाले)ले माधव नेपाल झालनाथ खनाल सहित ११ जना नेताहरूलाई साधारण साधारण सदस्य पनि नरहने गरी कारबाही गरेपछि , कारबाही गरिएकी मद्ये एक नेत्री रमकुमारी झाँक्रीले रमाइलो प्रतिक्रिया दिएकी छिन ।

उनले सोमबार राति सामाजिक सञ्जालमा यस्तो धारणा व्यक्त गरेकी हुन ।

देउरालीको चौतारीमा हावा सरर
बगाएर लाने भो माया तिमीलाई बालै फरर ………

 


प्रतिक्रिया दिनुहोस्