नेपाली सेयर बजारमा नयाँ रेकर्ड : एकैदिन १३ अर्बमाथिको कारोबार

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज नयाँ रेकर्ड कायम भएको छ।

नेप्सेमा आज एकैदिन १३ अर्बमाथिको कारोबार भएको छ। यो हालसम्मकै धेरै हो।

यसदिन नेप्से परिसूचक पनि हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। आज बजार ३ अंकले बढेर २८२३.०७ को बिन्दुमा पुगेर बन्द भएको छ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ५०८.५० को बिन्दुमा पुगेको छ।

यी हुन आज सर्वाधिक कमाउने १० कम्पनी

कारोबारका हिसाबले यसदिन हाइड्रो इलेक्ट्रिसिटि, नेको इन्स्योरेन्सको बढी कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्