नागरिकता सम्बन्धी अध्यादेशको जसपा अध्यक्ष महन्थ ठाकुरले गरे स्वागत

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आज जारी गरेकी छन।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन।

यसैबीच, जनता समाजवादी दल (जसपा)का अध्यक्ष महन्त ठाकुरले एक विज्ञप्ति जारी गर्दै नागरिकता सम्बन्धी अध्यादेशको स्वागत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्