शान्ता चौधरीले फिर्ता गरिन् सरकारी गाडी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेकी सांसद शान्ता चौधरीले सरकारी सुविधाको गाडी फिर्ता गरेकी छन्।

सामाजिक सञ्जाल मार्फत उनले आफूले गाडी फिर्ता गरेको जानकारी दिएकी छन्।

प्रतिनिधिसभा विघटन भएपछि सबै सांसदको पद गुमेको छ। यस्तो

अवस्थामा राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता दिएको चौधरीले बताएकी छन।


प्रतिक्रिया दिनुहोस्