‘हिटलर’ सार्वजनिक

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । फिल्म ‘हिटलर’ युट्युबमा सार्वजनिक भएको छ । यस फिल्मलाई सौरभ ढकालको निर्देशन गरेका हुन् ।

अष्टनारायण पिक्चर्सका्े निर्माण रहेको फिल्ममा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ(भँगेरी) र दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लोचन घिमिरेको संगीत, सनुप पौडेल र आकांक्षा बस्यालको स्वर, कृष्ण अछामीको कोरियोग्राफीख छ ।

मित्र डी गुरुङको सम्पादन र अर्जुनराज पौडेलको छायाँंकन फिल्ममा रहेको छ । बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता, चिनिमाया मानन्धर निर्माता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्