देउवाको अपील : संविधानको रक्षाका लागि सबै एकजुट हौं

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्ति एकजुट हुन आह्वान गरेका छन् ।

सभापति देउवाले आज विज्ञप्ति जारी गरेर सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीे षडयन्त्र गरी पदको चरम दुरुपयोग गरी नेपालको संविधान समाप्त गर्न उद्दत रहेका छन् भन्ने नेपाली कांग्रेस ठहर गरेको बताएका छन् ।

उनले भनेका छन्,“नेपाली कांग्रेस यी सबै कार्यको घोर भत्र्सना र निन्दा गर्दछ। संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न म आह्वान गर्दछु।”

देउवाको अपिल यस्तो छ:

 


प्रतिक्रिया दिनुहोस्