आन्तरिक परामर्शलाई तीव्रता दिए सभामुख सापकोटाले

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि सभामुख अग्नी सापकोटले आन्तरिक परामर्शलाई तीव्रता दिएका छन् । उनले बिभिन्न दलका शिर्ष नेताका साथै संविधानविद्संग छलफल गरेका हुन् ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बिकसित घटनाका बारेमा टेलिफोनमार्फत परामर्श गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्