प्रश्नहरू फेरि गएर सर्वोच्च अदालतमा ठोकिएको छ: रवीन्द्र मिश्र

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रश्नहरू फेरि गएर सर्वोच्च अदालतमा ठोकिएको बताएका छन ।

उनले सामाजिक सञ्जालमार्फत् देशका भूपू प्रमसहित सांसदहरूको किर्ते सही राष्ट्रपतिको कार्यालयमै पुगेपछि, त्यो पहिलेबाट छानविन गर्न पर्छ कि पर्दैन भन्दै प्रश्न समेत गरेका छन ।

विश्वासको मत नलिएका, विश्वासको मत प्राप्त हुन सक्ने स्थिति छैन भनेका प्रधानमन्त्रीले विघटन सिफारिस गर्न नमिल्ने बताएका उनले सर्वोच्च अदालतले संसद विघटनबारे यस पटक के निर्णय लिनेछ, त्यसले नै भावी बाटो तय गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्