भारतीय फिल्म समिक्षक राजकुमार केसवानीको निधन

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । भारतीय पत्रकार तथा फिल्म समिक्षक राजकुमार केसवानीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

केसवानी एक कुसल फिल्म आलोचक र भोपाल ग्यास त्रासदीमा लेखेका पत्रकारका रूपमा परिचित थिए ।

उनले त्रासदी हुनु अघि समाचार लेखेर सरकारलाई चेतावनी दिएर चर्चामा आएको बीबीसीले जनाएको छ ।

उनले भोपाल ग्यास काण्डमा नामक पुस्तक पनि लेखेका थिए।


प्रतिक्रिया दिनुहोस्