प्रतिनिधिसभा विघटन : चुनावको मिति सार्वजनिक

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौँ । मन्त्री परिषद्को भर्खरै सम्पन्न बैठकले प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वचनको मिति सार्वजनिक गरेको छ । राष्ट्रपतीयद्वारा कसैले पनि विश्वासको मत पाउने आधार पेस गर्न नसकेको ले प्रधानमन्त्री नियुक्ति गर्न नमिलेको निर्णय सार्वजनिक गरे लगत्तै बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मङ्सिर ३गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्