राष्ट्रपतिको कदम प्रति नेकपा माओवादीको कडा प्रतिक्रिया , मध्यरातमा डकैती भयो !

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


नेकपा माओवादी केन्द्रका प्रभाव साली नेता वर्षमान पुनले राष्ट्र पती द्वारा गरिएको निर्णयलाई लिएर कडा प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत मध्य रातमा संविधान माथि डकैटि गरेको आरोप लगाएका छन् ।

उनले विगतमा राजा ज्ञानेन्द्रले मध्यरात र शुक्रवार पारेर यस्तै निर्णय गर्ने गरेको समेत बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्