मध्यरातमा सूर्य थापाको ठोकुवा , अव माधव नेपाललाई नेता मानिँदैन

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाललाई अव नेता मानेर जान नसकिने बिचार  व्यक्त गरेका छन् । राष्ट्रपतिले प्रधानमन्त्रीमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम कसैको पनि दाबी नपुगेको घोषणा गरे लगत्तै थापाले यस्तो बिचार  व्यक्त गरेका हुन ।

सामाजिक सञ्जालमा थापा लेख्छन
यस्तो मान्छेले अझै विधि, पद्धति र मूल्यको रटान गरेको सुन्नुपर्दा घृणा नै लाग्ने। आफ्नो हस्ताक्षर नरहेको बताउने सांसदहरूप्रति सन्काको सुविधा ।
दलीय अनुशासनविपरित क्रियाकलाप रिस उठ्ने क्या !


प्रतिक्रिया दिनुहोस्