मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै , यस्ता छन एजेन्डा

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौँ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दै छ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिनिधि सभा विघटन गर्ने , चुनावको मिति तोक्ने र स्वास्थ्य सङ्कटकाल लगाउने एजेन्डामा निर्णय हुने श्रोतले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्